360° Nozzle – तपाईंको खेतबारी / तरकारी बारी / खेती फ्रिमको स्मार्ट सिँचाइ समाधान!
तरकारी बारी, खेती फ्रिम वा फूलबारीमा पानी पुर्याउन गाह्रो भइरहेको छ? अब पानी छिटो, सजिलो र मज्जाले पुर्याउन सकिन्छ 💦। 360° Nozzle ले एउटै ठाउँबाट चारैतिर पानी फैलाएर तपाईंको मेहनत कम गर्छ र समय बचत गर्छ 🌾।
Features / विशेषताहरू:
✔️ 360° rotation – बारी / फ्रिमको हरेक कुनामा पानी पुर्याउँछ
✔️ Adjustable spray pattern – तरकारी, फूल, खेती सबैको लागि perfect
✔️ Strong & durable material – टिकाउ र बलियो, लामो समय प्रयोग गर्न मिल्ने
✔️ Easy to install – सजिलै जडान, कुनै extra tool आवश्यक छैन
✔️ Covers large area – ठूलो क्षेत्र सजिलै कभर
💸 Affordable price – सस्तो मूल्यमा उपलब्ध