Moon Night Earth Perfume
प्रकृतिको ताजगी र रातको सुगन्धको अनुभव गर्नुहोस्
अब दिनभरिको थकानलाई हटाउनुहोस् र पाउनुहोस् यस्तो सुगन्ध जसले तपाईंलाई दिनभरि fresh र confident बनाउँछ
✨ मुख्य विशेषताहरू (Highlights):
✔️ लामो समयसम्म टिक्ने सुगन्ध ⏰
✔️ Fresh र cool fragrance
✔️ दैनिक प्रयोगका लागि उपयुक्त
✔️ पुरुष र महिला दुवैका लागि suitable
✔️ सजिलै बोक्न मिल्ने (Travel friendly)